सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड
३ जेठ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताए । संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी, अध्यादेश लगायतका […]

