भक्तपुर, महेश बस्नेत, राजीव खत्री, राष्ट्रिय समाचारभक्तपुर-२ : रास्वपाका खत्री १६ हजार बढी मतसहित अगाडि २२ फाल्गुन २०८२ भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् ।