काभ्रेपलाञ्चोक
+977-9863403002
११ भाद्र २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
निर्वाचन प्रहरी, नेपाल प्रहरी, मृत्यु, राष्ट्रिय समाचार

घर फर्किने क्रममा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु   

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भिरबाट लडेर घाइते भएका थिए ।
unnamed 1
रवि-बालेन, राष्ट्रिय समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।
unnamed 1
जनप्रतिनिधिको पद रिक्त, राष्ट्रिय समाचार, स्थानीय तह

३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त

प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो ।
unnamed 1
उम्मेदवारको खर्च, निर्वाचन आयोग, प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार

पार्टी र उम्मेदवारले चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्नू : निर्वाचन आयोग

२९ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन प्रचार […]
unnamed 1
काठमाडौं उपत्यका, फोहर विसर्जन, बागमती, राष्ट्रिय समाचार

काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध

२९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको एक स्थानीयले जानकारी दिए । […]
unnamed 1
कतार एयरवेज, बिजनेस विशेष, राष्ट्रिय समाचार

कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा

२९ फागुन, काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू […]
unnamed 1
नयाँ संसद् भवन, प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, राष्ट्रिय समाचार

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने

प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु   

हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।   
unnamed 1
क्याबिन, ढुंगो, नाइट बस, राष्ट्रिय समाचार, विशेष

गुडिरहेको नाइट बसको क्याबिनमा जब ढुंगो बजारियो…

गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।
Scroll to Top