काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सार्वजनिक ऋण

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरु ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुनः ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।
unnamed 1
जेनजी आन्दोलन, प्रतिवेदन, राष्ट्रिय समाचार, शाहीकाल, सडकमा जेनजी, सिफारिस

‘शाहीकालमा राजकुमार अहिले आसेपासे, फरक के ?’

शाहीकालमा राजकुमारको हालिमुहाली हुने प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीले पनि आफ्नै ‘राजकुमार’लाई नियुक्ति दिएको भन्दै जेनजीहरू रुष्ट देखिन्छन् ।
unnamed 1
कुवेत, परराष्ट्रमन्त्री, बालानन्द शर्मा, राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री शर्माले गरे कुवेतका समकक्षीसँग टेलिफोन संवाद

२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका आफ्ना समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन संवाद गरेका छन् । सोमबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रायलयले जानकारी गराएको छ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे उनीहरूबीच संवाद भएको जनाइएको छ । संवादका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेत सरकारले विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित […]
unnamed 1
प्रधानमन्त्री, राष्ट्रिय समाचार, सुशीला कार्की

नयाँ जनादेशले देशलाई समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री कार्की

२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् । सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा […]
unnamed 1
ग्याँस, बिजनेस समाचार, राष्ट्रिय समाचार, विजनेश होम

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण

२ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकहरूको ध्यानाकर्षण गराएको छ । विभागले जम्माखोरी तथा कृत्रिम अभाव जस्ता गैरकानूनी व्यापारिक क्रियाकलाप नगरी वितरण प्रणालीलाई सहज बनाउन सबै उद्योगी र वितरकहरूलाई सचेत […]
unnamed 1
पक्राउ, यात्रु, राष्ट्रिय समाचार

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ‘याङ्गो’ चालक पक्राउ

२ चैत, काठमाडौं । अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा […]
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, श्रीराम ग्यास उद्योग

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नलिञ्चोक हेलिपोर्ट, राष्ट्रिय समाचार

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दा : विशेषले धरौटीमा छाड्यो, अख्तियार सर्वोच्च पुग्यो

सोही मुद्दामा विशेषले मंसिर २१ को थुनछेक आदेशमार्फत भण्डारीलाई पाँच लाख र माघ १२ गतेको थुनछेक आदेशमार्फत दुई लाख ५० हजार धरौटीमा थापालाई छाड्न आदेश दिएको थियो ।
Scroll to Top