जेनजी आन्दोलन, प्रतिवेदन, राष्ट्रिय समाचार, शाहीकाल, सडकमा जेनजी, सिफारिस‘शाहीकालमा राजकुमार अहिले आसेपासे, फरक के ?’ ३ चैत्र २०८२ शाहीकालमा राजकुमारको हालिमुहाली हुने प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीले पनि आफ्नै ‘राजकुमार’लाई नियुक्ति दिएको भन्दै जेनजीहरू रुष्ट देखिन्छन् ।