युवकमाथि कुटपिट, राष्ट्रिय समाचार, सर्लाहीसर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ २ चैत्र २०८२ घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।