काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार, शार्क ट्यांक नेपाल

‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनको आवेदन खुल्यो, ५० करोड लगानी जुटाउने लक्ष्य

काठमाण्डौ । विश्व चर्चित बिजेनस रियालिटी शो ‘शार्क ट्यांक’ नेपालको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनको अपार सफलतापछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र बनाएको छ । नयाँ सिजनमा आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्न चाहने उद्यमीका लागि आवेदन खुला गरिएको छ । हिमालय टीभीको अफिसियल वेबसाइटमा रहेको फर्म भरेर इच्छुक उद्यमीले आवेदन दिन […]
unnamed 1
राष्ट्रिय समाचार, विष्णुप्रसाद खनाल (मुस्कान)

चुनाव हारेका खनाल धन्यवाद दिन गाउँगाउँमा

अर्घाखाँचीमा हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँमा पुगेका छन्।
unnamed 1
निर्वाचन प्रतिवेदन, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, समानुपातिक सांसद

चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र, त्यही दिन राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन

बिहीबार सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
unnamed 1
नेपाली मूलका नागरिक, राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री-एएनओ प्रतिनिधि भेट : संसारभरका नेपाली मूलका नागरिकलाई पहिचान दिन माग

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ ।
unnamed 1
१०० दिन, कृष्णप्रसाद यादव, मधेश प्रदेश, राष्ट्रिय समाचार

मधेशका मुख्यमन्त्री यादवका १०० दिन पूरा : ५१ उपलब्धि सार्वजनिक  

आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

रविको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा जवाफी बहस बाँकी, बिहीबार अर्को सुनुवाइ

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले […]
unnamed 1
डोटी-डडेलधुरा, निर्माण ढिलाइ, मोटरेबल पुल, राष्ट्रिय समाचार

डोटी-डडेलधुराका पाँच पुल : दशकअघि ठेक्का लाग्यो, निर्माण कहिल्यै सकिएन

सडक डिभिजन कार्यालय कुलपाते मातहत निर्माणाधीन पाँच मोटरेबल पुलको दशकअघि सम्झौता हुँदा बढीमा तीन वर्ष निर्माण अवधि थियो । तर, त्यो समय नाघेको वषौँ भइसक्दा कतिको त कामै सुरु भएको छैन ।
unnamed 1
ठगी, राष्ट्रिय समाचार, वैदेशिक रोजगारी

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् ।
unnamed 1
जेनजी आन्दोलन, पुनर्निर्माण, बजेट, राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माण गर्न तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने

गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्‍याएपछि सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ ।
Scroll to Top