१०० दिन, कृष्णप्रसाद यादव, मधेश प्रदेश, राष्ट्रिय समाचारमधेशका मुख्यमन्त्री यादवका १०० दिन पूरा : ५१ उपलब्धि सार्वजनिक ३ चैत्र २०८२ आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् ।