अन्तर्वार्ता, अर्थ-वार्ता, उपभोक्ता, ग्यास आपूर्ति व्यवस्था, डा. चण्डिकाप्रसाद भट्ट, डिजेल, नेपाल आयल निगम, पेट्रोल, बिजनेस विशेष, मध्यपूर्व युद्ध, राष्ट्रिय समाचार, विजनेश होममध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन ५ चैत्र २०८२ हामीलाई औसतमा प्रतिदिन १ लाख १० हजार सिलिन्डर भए पुग्छ । हामीले प्रतिदिन १ लाख ४५ हजारदेखि १ लाख ५० हजार सिलिन्डरसम्म बजारमा पठायौं, तै पनि सहज हुन सकेन ।