आधारभूत स्वास्थ्य सेवा, राष्ट्रिय समाचार, स्वास्थ्यमा बजेटस्वास्थ्यको घट्दो बजेट : ज्यान र खल्ती दुवै जोखिममा ५ चैत्र २०८२ सरकारी प्रतिबद्धता र राजनीतिक बजेट भाषण कागजमै सीमित हुँदा नागरिकको जीवन र आर्थिक अवस्था दुवै जोखिममा परिरहेको छ ।