काभ्रेपलाञ्चोक
+977-9863403002
२ भाद्र २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
एचआईभी एड्स, क्षयरोग, राष्ट्रिय समाचार

नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्बन्धी सम्मेलन हुने

सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
unnamed 1
चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय समाचार

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन   

प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए ।
unnamed 1
घरदैलोमै स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक, राष्ट्रिय समाचार

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा   

शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ ।
unnamed 1
तिला गाउँपालिका, राष्ट्रिय समाचार

४ महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीयविहीन

१० चैत, जुम्ला । जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । प्रशासकीय अधिकृत नहुँदा कतिपय सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका काम ठप्प छन् । सम्बन्धित मन्त्रालयसँग […]
unnamed 1
अरनिको राजमार्ग, बाह्रबिसे–कोदारी सडक, राष्ट्रिय समाचार, सडक स्तरोन्नति

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, ३ वर्षभित्र सक्ने लक्ष्य

२०७२ को भूकम्पले क्षतविक्षत भएको अरनिको राजमार्ग हरेक वर्षको बाढी पहिरोले पनि क्षति पुग्दा व्यापारी र स्थानीयले सास्ती व्यहोर्दै आएका छन् ।
unnamed 1
पर्यटक, पोखरा, बिजनेस विशेष, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, विजनेश होम

मध्यपूर्व तनावको असर : मुख्य सिजनमै पोखरामा घटे पर्यटक

कोभिड महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले प्रभावित हुने हो कि भन्ने चिन्तामा व्यवसायीहरु छन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, खाडी मुलुक, राष्ट्रिय समाचार

खाडी मुलुकहरुले इरानमाथि किन आक्रमण गरेका छैनन् ?

खाडी मुलुकहरूले क्षेत्रीय युद्धको जोखिम, आर्थिक स्थिरता, कूटनीतिक संयमता र स्ट्रेट अफ होर्मुजको संवेदनशीलतालाई ध्यानमा राखेर इरानमाथि प्रत्यक्ष आक्रमण नगरेको विज्ञहरूले बताएका छन्।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कुवेत, राष्ट्रिय समाचार

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

१० चैत, काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् । बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट […]
unnamed 1
झापा, मोटरसाइकल, राष्ट्रिय समाचार, सिटी सफारी

झापामा सिटी सफारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० चैत, झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन(सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते […]
Scroll to Top