एचआईभी एड्स, क्षयरोग, राष्ट्रिय समाचारनेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्बन्धी सम्मेलन हुने १० चैत्र २०८२ सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।