घरदैलोमै स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक, राष्ट्रिय समाचारज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा १० चैत्र २०८२ शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ ।