काभ्रेपलाञ्चोक
+977-9863403002
२ भाद्र २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
जिप दुर्टघना, राष्ट्रिय समाचार

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

१० चैत्र, डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । दुर्घटना राति करिब रााढे  १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको […]
unnamed 1
गृह मन्त्रालय, जनादेश सुशासन, बेथिति, राष्ट्रिय समाचार, शक्ति अभ्यास, सफाइ, सिफारिस

गृह मन्त्रालय : शक्ति अभ्यासको बेथितिले प्रदूषित, सफाइ कहाँबाट थाल्ने ?

चुनौतीपूर्ण र आकर्षक मानिने गृहको नेतृत्व गर्न कर्मचारी प्रशासनदेखि राजनैतिक नेतृत्वको लविइङ तीव्र हुन्छ । यो शक्तिशाली मन्त्रालयको दुरुपयोग पनि उत्तिकै भएको देखिन्छ । दागरहित भएर गृहको नेतृत्वबाट निस्कन सके त्यसलाई सफल मान्नुपर्ने अवस्था छ ।
unnamed 1
चुनावी अन्तर्घात, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

आफ्नै उम्मेदवारसँग लड्यो कांग्रेस

आन्तरिक कारणले पाँचदेखि तीन हजारभन्दा कम मतले पार्टीका उम्मेदवार पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ- देवराज चालिसे, प्रवक्ता
unnamed 1
केशव आचार्य, राष्ट्रिय समाचार

जो वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफैं बनाऊँ’ का एक परिकल्पनाकार थिए

अधिकांश समय राष्ट्र बैंकको दिमाग मानिने आर्थिक अनुसन्धान विभागमा रहेर काम गरेका आचार्य २०५१ सालमै मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार बनेर काम गरेका थिए।
unnamed 1
प्रतिनिधिसभा, मातृभाषामा शपथ, राष्ट्रिय समाचार, सा‌सदकाे शपथ

क-कसले लिँदैछन् नेपालीबाहेकका मातृभाषामा शपथ ?

अहिलेसम्म विभिन्न ९ भाषामा शपथ लिने भनेर सांसदहरूले नाम टिपाएका छन् । नाम टिपाउनेमध्ये २४ जनाले आफ्नै मातृभाषामा शपथ लिने बताएका छन् ।
unnamed 1
कर्णाली, माया कठायत, राष्ट्रिय समाचार, सामूहिक मृत्युवरण, सिफारिस, सुकी बडुवाल

कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया

श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।
unnamed 1
खाडीमा युद्ध, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भन्डारसम्म

नेपाल असंलग्न र शान्तिप्रिय परराष्ट्र नीति भएको मुलुक हो । न हामी युद्धमा सहभागी छौं, न त युद्ध हामीप्रति नै लक्षित छ । युद्ध हजारौं माइल पर भइरहेको छ । तर, लाखौं नेपालीले काम गर्ने, रेमिट्यान्स पठाउने र तेल आपूर्ति गर्ने देश युद्धमा परेकाले त्यसको मारमा नेपाली परेका छन् ।
unnamed 1
बिजनेस विशेष, युवा उद्यमी, राष्ट्रिय समाचार, विजनेश होम

कार्यविधिमा एक उपदफा थप्दा १० हजार युवा उद्यमीलाई राहत

कार्यविधिमा रहेको एक उपदफा थप गर्दा एकसाथ १० हजार भन्दा बढी युवा उद्यमी लाभान्वित भएका छन् ।
unnamed 1
बदलिएको कांग्रेस, मीन विश्वकर्मा, राष्ट्रिय समाचार

रास्वपाले गाली गरेर जित्यो, बदलिएको कांग्रेसले अग्रजलाई दोष लगाएर लाज छोप्यो : मीन विश्वकर्मा

‘बदलिएको कांग्रेसले समीक्षा बैठकमा ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोप्यो ! कस्तो संयोग ।’
unnamed 1
बालेन, राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले बोलायो केन्द्रीय समिति, बालेनलाई संसदीय दलको नेता बनाउन छलफल हुने

९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले […]
Scroll to Top