काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
छवि रिजाल, राष्ट्रिय समाचार

काठमाडौंका पूर्व सीडीओ रिजाल हाजिरी जमानीमा रिहा

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
unnamed 1
उपसभामुख, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख, संसद्

रास्वपालाई सभामुख, उपसभामुखमा को ?

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ ।
unnamed 1
अपराध, राष्ट्रिय समाचार

५० हजार घुससहित रौतहट अदालतका डिट्ठा पक्राउ

रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस संस्थापनइतर समूहको आजको बैठक सकियो, भोलि पनि बस्ने

नेपाली कांग्रेसको संस्थापनइतर समूहको आजको बैठक सकिएको छ । भोलि फेरि दिउँसो १ बजे बस्ने बताइएको छ ।
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

१७ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने […]
unnamed 1
दीपक भट्ट, राष्ट्रिय समाचार

सम्पत्ति शुद्धीकरण : अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट

१७ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ । सम्पत्ति  शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको स्रोतले जनाएको छ ।  उनीबारे कस्तो अनुसन्धान चलिरहेको हो भन्नेबारेमा सरकारी निकायले केही पनि बताएका छैनन् ।  
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्काको ब्रिफिङ : हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौं

‘विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,’ उनले बैठकमा भने, ‘हाम्रो उम्मेदवारहरु कोर्टमा गएका छन् ।’
unnamed 1
छुटाउनुभयो कि?, प्रकाशमानसिंह राउत, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

निष्ठामा प्रश्न उठेन, फैसलामा अग्रसर भएनन्

इमान्दारिता र निष्ठामा प्रश्न गर्ने ठाउँ नहुनु अवकाश हुँदै गरेका प्रधानन्यायाधीशका लागि ठूलो पूँजी हो । फैसलामार्फत महत्वपूर्ण न्यायिक मत र सिद्धान्त प्रतिपादनमा भने उनी उति साह्रो अग्रसर देखिएनन् ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

दुई कोइरालालाई दायाँबायाँ राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको बैठक

बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् ।
unnamed 1
काठमाडौं महानगरपालिका, राष्ट्रिय समाचार

काठमाडौं महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने   

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।   
Scroll to Top