काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
पक्राउ, राष्ट्रिय समाचार

संखुवासभामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

१७ चैत, संखुवासभा । संखुवासभाको चैनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका–७ का १९ वर्षीय युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंधीले जानकारी दिए । पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको […]
unnamed 1
ट्याक्टर दुर्घटना, राष्ट्रिय समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

१७ चैत, जुम्ला । तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा  उपचारका क्रममा मृत्यु भएको हो ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी (तस्वीरहरू)

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् ।
unnamed 1
ट्रान्सपरेन्सी इन्टरनेशनल, राष्ट्रिय समाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो- सरकारका १०० कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० वटा कार्यसूची भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसनीय सुरुवात भएको बताएको छ ।
unnamed 1
मधेशवादी दल, रवि लामिछाने, राष्ट्रिय समाचार

मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि लामिछाने

रास्वपा सभापति लामिछानेसँग लोसपाका अध्यक्ष महनथ ठाकुर र आजपाका अध्यक्ष प्रभु साहले भेटेका छन् । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।
unnamed 1
छविलाल रिजाल पक्राउ, राष्ट्रिय समाचार

काठमाडौंका पूर्वसीडीओ माथि के छ आरोप ?

१७ चैत, काठमाडौं । जेनजी आन्दोलन हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल मंगलबार बिहान पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई उनकै निवास सुविधानगरबाट मंगलबार बिहान पक्राउ गर्‍यो । रिजाललाई थप अनुसन्धान तथा मुद्दा प्रयोजनाका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ । अब परिसर […]
unnamed 1
राष्ट्रिय समाचार, संघीय संसद् सचिवालय, सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१७ चैत, काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका […]
unnamed 1
गोरखाली, जय महाकाली, झलक सुवेदी, बालेन शाह, राष्ट्रिय समाचार

‘जय महाकाली, आयो गोरखाली !’

बालेन सरकारले अघि सारेका सुधारका प्रस्तावले नेपाली समाजलाई पछिसम्मका लागि आशावादी बनाउने छ । प्रभावकारी संवाद बढाउने, आदेश र निर्देशन घटाउने गरे जनतासँगको सम्बन्ध पनि राम्रो बन्न सक्छ ।
Scroll to Top