काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, शिवपुरी

शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ

२२ वैशाख, काठमाडौं । टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र गाडेको अवस्थामा एक महिलाको शव भेटिएको छ । गत वैशाख ११ गतेदेखि हराएकी महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारी बजार जान्छु भन्दै ११ वैशाखमा घरबाट निस्केकी थिइन् […]
unnamed 1
बुटवल, राष्ट्रिय समाचार, सुकुमवासी

बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी

उनले उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी दिए ।
unnamed 1
राधास्वामी सत्संग व्यास नेपाल, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती, होल्डिङ सेन्टर

होल्डिङ सेन्टरका ५२ जना बालबालिका विद्यालय जान थाले

राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् ।
unnamed 1
प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख

दुई कारण देखाउँदै सभामुखले हटाउन खोजे प्रतिनिधिसभाका सचिव

कार्यसम्पादनसँग जोडेर सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरूलाई बोल्न दिने समयमा राईले पक्षपात गरेर प्रस्ताव ल्याए भन्ने आरोप पनि छ ।
unnamed 1
मालपोत, राष्ट्रिय समाचार

मालपोतले गर्ने काम स्थानीय तहले पनि गर्नसक्ने बाटो खुल्यो

स्थानीय तहमा उक्त कार्य ‘भूमि व्यवस्थापन शाखा’ले गर्ने भएको छ । ऐन कार्यान्वयनका लागि निर्देशिका र वा कार्यविधि मन्त्रालयले बनाउने व्यवस्था छ । ऐनले ‘मालपोत कार्यालय’ को शब्द समेत परिवर्तन गरेको  छ ।
unnamed 1
एनआरएनए, राष्ट्रिय समाचार

३६ जना चिकित्सकको लाइसेन्स खारेजीप्रति एनआरएनएको आपत्ति 

विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार

पुथा उत्तरगङ्‍गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
unnamed 1
दुर्घटना, नेपाल प्रहरी, राष्ट्रिय समाचार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
Scroll to Top