काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
मनसुन, राष्ट्रिय समाचार

यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण

नेपालका पूर्वी भागहरू ‘सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने’ भनिएको उत्तर–पूर्वी क्षेत्र नजिक पर्दछन् । तर ठूलो हिस्सा भने ‘कम वर्षा’ हुने भनिएको मध्य क्षेत्रमा पर्दछ । त्यसैले नेपालका कुनै–कुनै ठाउँमा धेरै वर्षा भए पनि समग्रमा कम वर्षा हुने अनुमान गरिएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, संवैधानिक परिषद्

संवैधानिक परिषद् बैठकको मुख्य कार्यसूची– प्रधानन्यायाधीश नियुक्ति

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ ।
unnamed 1
कर्मचारी ऐन, निजामती कर्मचारी, राष्ट्रिय समाचार

निजामती कर्मचारी ऐनमा सुधार्नुपर्ने सवाल

कर्मचारी अनुशासन र नैतिकताको सवालमा पनि कडा मापदण्ड आवश्यक छ । अदालतबाट देवानी वा फौजदारी कसुरमा दोषी ठहरिएका कर्मचारीलाई तुरुन्त बर्खास्त गर्ने व्यवस्था राखिनुपर्छ ।
unnamed 1
जुवातास, राष्ट्रिय समाचार

जुवा खेलिरहेका २९ जना पक्राउ

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै-खेलाउँदै गरेको अवस्थामा १९ जना पक्राउ परेका छन् । त्यस्तै पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् ।
unnamed 1
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी वरियता, क्रिकेट, खेलकुद, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

ओडीआई अलराउन्डर वरियता : घरेलु शृंखलामा चम्किएका दीपेन्द्र १२ स्थान माथि उक्लिए

२३ वैशाख, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा १२ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र १२ स्थान माथि उक्लिँदै ३१औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १४८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा […]
unnamed 1
पक्राउ, राष्ट्रिय समाचार

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् ।
unnamed 1
अपराध, ठगी, राष्ट्रिय समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
unnamed 1
प्रदूषण परीक्षण, राष्ट्रिय समाचार

काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण परीक्षण (तस्वीरहरू)

२३ वैशाख, काठमाडौं । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको प्रदूषणस्तर मापनका लागि स्थलगत परीक्षण अभियान सुरु गरेको छ । विभागले बुधबार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरेको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया […]
unnamed 1
आरजु राणा, इन्टरपोल, राष्ट्रिय समाचार, रेड नोटिस, शेरबहादुर देउवा

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो ।
Scroll to Top