प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार, सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।