न्यू योर्कको एउटा ठूलो अपार्टमेन्टमा न्यूज रुम भएको मिडिया र नेपाली मिडिया फरक छन् । त्यहाँ काम गर्ने र यहाँ काम गर्ने पत्रकार फरक छन् । तर, बेथा करिब समान छन् ।
लस एन्जलस (बीबीसी । पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । लस एन्जलस प्रहरी विभागका अधिकारीहरू आइतबार स्थानीय समय अनुसार दिउँसो १ः१५ बजे गोली चलेको खबर पाएपछि घटनास्थल पुगेका थिए । प्रहरीले एक संदिग्ध व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ । एक प्रहरी अधिकारीले बीबीसीका अमेरिकी साझेदार सिबिएस न्यूजलाई […]
लस एन्जलस । अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर […]