काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

विद्यादेवी भण्डारी

Auto Added by WPeMatico

भण्डारीको सदस्यताबारे ओलीले भने– प्रक्रिया पुग्यो, अब दिऔं
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विद्यादेवी भण्डारी

भण्डारीको सदस्यताबारे ओलीले भने– प्रक्रिया पुग्यो, अब दिऔं

४ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णयलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति भनेका छन् । गुन्डुमा बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपतिलाई सदस्यता दिने प्रस्ताव ल्याउँदै ओलीले यस्तो बताएका हुन् । ‘संविधानले रोक्दैन, तर राजनीतिक परिस्थितिका कारणले हामीले त्यस्तो निर्णय गरेका थियौं, अब दिऔं,’ ओलीले प्रस्ताव राखेका थिए । […]
ओलीलाई विद्याको सुझाव : कार्यकर्तामा निराशा बढ्दै गएको छ, अलमलमा धेरै बस्नु हुँदैन
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार, विद्यादेवी भण्डारी

ओलीलाई विद्याको सुझाव : कार्यकर्तामा निराशा बढ्दै गएको छ, अलमलमा धेरै बस्नु हुँदैन

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाएकी थिइन् । ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिएकी छन् ।
अस्पताल पुगेर पूर्व राष्ट्रपति भण्डारीले लिइन ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
केपी शर्मा ओली, प्रमुख समाचार (Home), विद्यादेवी भण्डारी

अस्पताल पुगेर पूर्व राष्ट्रपति भण्डारीले लिइन ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।
‘महिलामाथि हुने अपराधमा संलग्नलाई कारबाही गर्न सरकारले तदारुकता देखाउनुपर्छ’
प्रमुख समाचार (Home), विद्यादेवी भण्डारी

‘महिलामाथि हुने अपराधमा संलग्नलाई कारबाही गर्न सरकारले तदारुकता देखाउनुपर्छ’

२८ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन् । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन् । […]
Scroll to Top