एसईई नतिजाको त्रुटि कसरी सच्याउने ?
१ जेठ, काठमाडौं । इलामको अमर माध्यमिक विद्यालयको एसईईमा २८ विद्यार्थीको प्राक्टिकलमा विद्यालयले पठाएको भन्दा कम नम्बर दिएर नतिजा प्रकाशित भएको पाइएको छ । ‘प्राविधिक विषिय डाटा स्ट्रक्चरमा ५० थ्यौरी र ५० प्रक्टिकलको हो । तर प्रक्टिकलमा विद्यालयले ए–प्लस नम्बर दिएर पठाएको थियो नतिजा आउँदा सी र सी प्लस आएको छ,’ विद्यालयका प्रधानाध्यापक रोमनाथ शर्माले […]

