नक्कली गहना, नेपाल प्रहरी, राष्ट्रिय समाचारनक्कली गहना धितो राखेर कर्जा, समातिए तीन आरोपित ३१ बैशाख २०८३ नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।