काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

गणेश पराजुली

Auto Added by WPeMatico

unnamed 1
गणेश पराजुली, प्रमुख समाचार (Home)

संसदीय आचरण विपरीत बोलेकोप्रति रास्वपा सांसद पराजुलीद्वारा क्षमायाचना

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गरेका छन् । प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उनले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै क्षमायाचना गरेका हुन् । संविधानसभाका अध्यक्ष […]
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

३१ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ । गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको […]
unnamed 1
गणेश पराजुली, नेकपा एमाले, प्रमुख समाचार (Home), रमेश प्रसाई

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

३० वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् । सांसद पराजुलीले बोलेको ‘भरौटे’ र सांसद प्रसाईंले बोलेको ‘नरसंहारकारी’ शब्द रेकर्डबाट […]
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार, रास्वपा, सपना मल्ल प्रधान

‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति सरकारको नेतृत्व गरिरहेको रास्वपाले प्रतिनिधिसभाको बैठकबाटै आपत्ति जनाएको छ ।
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार, रास्वपा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन् : उपनेता पराजुली

२६ वैशाख, पाटन (ललितपुर) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन् । पार्टीको प्रशिक्षण विभागले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढङ्गले क्रियाशील हुन आग्रह गरे । उपनेता पराजुलीले राजनीतिलाई सेवा, […]
unnamed 1
गणेश पराजुली, प्रमुख समाचार (Home)

कुखुराको अण्डामा कर लगाउँदा उत्पादन निरुत्साहित बन्यो : पराजुली

१३ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुमवासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् । पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहलाई स्रोत व्यवस्थापन आवश्यक भएपनि त्यो प्रभावकारी र […]
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा  गणेश पराजुलीलाई चयन गरेको छ ।  
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार

संसद्‌मा उठेका प्रश्नहरूले सरकारले समयमै सम्बोधन गरोस् : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले संसद्मा उठेका प्रश्नहरूले सरकारले समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
unnamed 1
गणेश पराजुली, रास्वपा, विशेष, संविधान संशोधन

संविधान संशोधनबारे रास्वपा सांसद पराजुलीले के भने ?

उनले भनेका छन्, ‘हाम्रा लागि संविधान संशोधनभन्दा महत्त्वपूर्ण कुरा सुशासन कायम गर्नु हो ।’
unnamed 1
गणेश पराजुली, विशेष - Packaages

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।
Scroll to Top