काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

सुकुमवासी

Auto Added by WPeMatico

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन 
अव्यवस्थित बसोबासी, प्रमुख समाचार (Home), भूमिहीन, सुकुमवासी

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन 

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना गरिएको हो ।
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

३१ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा […]
सुकुमवासीमाथि दमन भएको भन्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
मेन स्टोरी, सुकुमवासी

सुकुमवासीमाथि दमन भएको भन्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

३० वैशाख, काठमाडौं ।  सुकुमवासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । संयुक्त संघर्ष समितिले बुधवार काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमाथिको दमन, बढ्दो महंगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमवासीमाथि दमन […]
जेठ ३ गते बुटवलमा सुकुमवासीहरूको राष्ट्रिय सम्मेलन
राष्ट्रिय समाचार, सुकुमवासी

जेठ ३ गते बुटवलमा सुकुमवासीहरूको राष्ट्रिय सम्मेलन

सार्वजनिक जग्गा संरक्षणको नाममा रास्वपा नेतृत्वको सरकारले डोजर आतंक मच्चाएको आरोप लगाउँदै अव्यवस्थित बसोवासी तथा सुकुमवासीहरूले आन्दोलन थप चर्काउने भएका छन् ।
सुकुमवासी र ऐलानी जग्गाको व्यवस्थापन कसरी ?
ऐलानी जग्गा, डा. बसन्त न्यौपाने, राष्ट्रिय समाचार, विचार, सुकुमवासी

सुकुमवासी र ऐलानी जग्गाको व्यवस्थापन कसरी ?

विगतका असंख्य आयोग र योजना कार्यान्वयन अभावले असफल भएका हुन्। नीतिनिर्माणमा दीर्घकालीन दृष्टि र कार्यान्वयनमा दृढता नभएसम्म सुकुमवासी समस्या समाधान हुनेछैन। यसका लागि राजनीतिक इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुन्छ।
डोजर आतंकको बाछिटा : त्रासमा बराहक्षेत्रका सुकुमवासी
कोशी प्रदेश, डोजर आतंक, बराहक्षेत्र, राष्ट्रिय समाचार, सुकुमवासी, सुनसरी

डोजर आतंकको बाछिटा : त्रासमा बराहक्षेत्रका सुकुमवासी

काठमाडौंमा चलेको डोजर आतंकको बाछिटा पूर्वका सुकुमवासी एवं अव्यवस्थित बसोबास क्षेत्रहरूसम्म पुगेको छ । सुनसरीको बराहक्षेत्रमा रहेका सुकुमवासीमा पनि काठमाडौंका सुकुमवासीकै जस्तो त्रास देखियो ।
त्रासमा सिरहाका सुकुमवासी : ‘हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ !’
राष्ट्रिय समाचार, सिरहा, सुकुमवासी

त्रासमा सिरहाका सुकुमवासी : ‘हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ !’

‘हामीलाई सडकमा आउन कुनै रहर थिएन,’ रामसौगर देवी सदाय भन्छिन्, ‘दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका छौं । परिवर्तन हुन्छ भन्ने आशामा भोट दिएर जितायौं । तर अहिले उल्टै हाम्रो घर भत्काउँछु भन्छ !’
माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?
भिडियो, भूमिहीन सुकुमवासी, राष्ट्रिय समाचार, सुकुमवासी

माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?

भूमिहीन सुकुमवासीले मंगलबारबाट भने देशव्यापी आन्दोलन थाल्ने बताएका छन् । प्रत्येक जिल्लामा निरन्तर आन्दोलन चल्ने राष्ट्रिय भूमि अधिकार मञ्चले जनाएको छ ।
सुकुमवासीलाई बलजफ्ती निष्कासन गरिएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति
प्रमुख समाचार (Home), संयुक्त राष्ट्रसंघ, सुकुमवासी

सुकुमवासीलाई बलजफ्ती निष्कासन गरिएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूले एक वयान जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको बताएका छन्। थापाथली, मनोहरा र सिनामंगल लगायतका क्षेत्रमा मात्र २४ घण्टाको सूचना […]
Scroll to Top