जित–रेख साहित्य पुरस्का, राष्ट्रिय समाचार, साहित्यिक गतिविधिजित–रेख साहित्य पुरस्कार वितरण २८ चैत्र २०८२ दुवै पुरस्कार मगर भाषाका आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा सारू मगरको स्मृतिमा स्थापना गरिएको आयोजक जिबसीम साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए ।