सर्वोच्चले ओली र लेखकको पक्राउलाई कानूनसम्मत भन्दै थुनामुक्त गर्न अस्विकार गर्यो । तर, उनीहरुको विभिन्न अवस्थाहरु अघि सार्दै छिटो अनुसन्धान टुंग्याउन प्रहरीलाई निर्देशन दियो ।
२२ चैत, काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२औं नम्बरमा रहेको छ । यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो । त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् […]
रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले २ माघ, २०८२ मा गरेको दोस्रो निर्णयमा अघिल्लोबाट ‘निजको हकमा’ भन्ने शब्दावली हटाउने बाहेक अरू कुनै विवरण फेरबदल भएको छैन ।
६ चैत, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताएकी छिन् । शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गरिन् । साथै, उनले […]
तीन दिनको फरकमा सर्वोच्च अदालतबाट दुईथरी आदेश जारी भयो । पहिलो आदेशमा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नरहेको भन्ने देखिन्छ भने दोस्रोमा उनको नाम कालोसूचीमा रहेको भन्ने विवरण छ । त्यसले कुन आदेश सही हो भन्ने अन्योल गराएको छ ।