प्रमुख समाचार (Home), युनिटी लाइफ इन्टरनेसनल ठगी, सर्वोच्च अदालतयुनिटी लाइफ ठगी : फरार सञ्चालक महेन्द्र केसी पक्राउ २७ चैत्र २०८२ युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो ।