काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
रास्वपा, विशेष

यी हुन् रास्वपाले जितेका २७ क्षेत्र

चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवाद्मा पहिलो पटक उनको पद नै गएको थियो । त्यसपछि भएको उपनिर्वाचनमा समेत लामिछाने नै विजयी भएका थिए । यसपटक पुन: निर्वाचित भएका हुन् । […]
unnamed 1
प्रतिनिधि सभा चुनाव, रुपन्देही-२, विशेष, विष्णु पौडेल

पराजित भएपछि विष्णु पौडेलले भने- ‘एमालेको नेतृत्व र नीतिबारे छिट्टै निर्णय लिन्छौं’

पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।
unnamed 1
प्रचण्ड, रुकुम पश्चिम १, विशेष

सत्ताका सिकारी प्रचण्ड अब संसदका साक्षीमात्रै

संसदलाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ को उपमा दिँदै हजारौं नागरिकले ज्यान गुमाउने गरी युद्धको नेतृत्व गरेका प्रचण्ड आज त्यही संसदमा सानो आकारमा खुम्चिंदा पनि आफूलाई शक्तिशाली देखाउन तल्लीन छन् । पार्टी पराजयको नैतिक जिम्मा लिनुको साटो उनले देखाएको यो अहंकार नेपाली राजनीतिको एक रोचक विडम्बना बनेको छ ।
unnamed 1
ऐन महर, नेकपा एमाले, बझाङ, विशेष

बझाङमा एमालेका ऐन महर विजयी

२३ फागुन, काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार […]
unnamed 1
झापा-५ मा, विशेष

झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री घोषणा गरेका बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ […]
unnamed 1
भक्तपुर-१, रुकेश रन्जित, विशेष

भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

२३ फागुन, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए । […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, भीम रावल, विशेष

अछाम-१ मा नेकपाका भीम रावल पछि परे, एमालेका दीपकलाई अग्रता

सुरुवाती मतगणनादेखि लिड गर्दै आएका रावललाई साउदले २३८ मतले पछि पारेका हुन् ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष, समानुपातिक मत

समानुपातिक मत : आज बिहान साढे ८ बजेसम्म रास्वपालाई करिब ५७ प्रतिशत मत

आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको देखिन्छ ।
unnamed 1
विशेष, सुदूरपश्‍चिम

सुदूरपश्चिमका १६ क्षेत्र : रास्वपा १०, एमाले र कांग्रेसको ३/३ मा अग्रता

२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहेको छ । जारी गणनाअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० क्षेत्रमा अग्रता लिइरहेको छ । तीन क्षेत्रमा एमाले, तीन क्षेत्रमा नेपाली कांग्रेसको अग्रता रहेको छ । निर्वाचन आयोगकाअनुसार कैलालीका पाँच वटा, कञ्चनपुुरका तीन वटा, डडेल्धुरा र बैतडीमा रास्वपाका उम्मेदवारले अग्रता […]
Scroll to Top