काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
विशेष, हर्क साम्पाङ

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

२३ फागुन, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई […]
unnamed 1
महावीर पुन, विशेष

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
unnamed 1
बागलुङ, मतदान, विशेष

बागलुङ-२ मा रास्वपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा : ३८ हजार मत गन्दा १४४ को अन्तर

३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबीच जम्मा १४४ मतान्तर रहेको छ ।
unnamed 1
रवि लामिछाने, विशेष

चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
unnamed 1
मतगणना, विशेष

मतगणनाको ताजा नतिजा के छ ?

२३ फागुन, काठमाडौं । देशभरका १३५ निर्वाचन अधिकृतहरु कार्यालयहरुमा मतगणना चलिरहेको छ । २७ ठाँउको नतिजा सार्वजनिक भइसकेको छ भने ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । प्रत्यक्षतर्फ मतगणना सकिएको ठाउँमा समानूपातिकको गणना चलिरहेको छ । ताजा नतिजा अनुसार निम्नअनुसार छ – झापा– ५ मा रास्वपा उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, मतदान, विशेष

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
unnamed 1
डा. लेखजंग थापा, प्रतिनिधि सभा निर्वाचन २०८२, रुपन्देही ३, विशेष

रुपन्देही ३ मा रास्वपाका लेखजंगको जित निश्चित, २४ हजार मत गन्न बाँकी हुँदा ३८ हजारले अगाडि

२३ फागुन, बुटवल । रुपन्देही क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाको जित निश्चित भएको छ । २४ हजार मत गन्न बांकी रहँदा थापाले निकटतम प्रतिस्पर्धी भन्दा ३८ हजार ७८४ मतले अग्रता लिएको हुँदा जित निश्चित भएको हो । ७० हजार ६०९ मत गणना हुँदा रास्वपाका थापाले ४४ हजार ९०७ मत पाएका छन् […]
Scroll to Top