काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
माेरङ-२, विशेष

माेरङ-२ मा रास्वपा उम्मेदवार कार्की विजयी, मिनेन्द्र रिजाल तेस्रोमा

२३ फागुन, विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार […]
unnamed 1
अभिषेकप्रताप शाह, नेपाली कांग्रेस, विशेष

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

२३ फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । २३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे । नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ मत प्राप्त गर्दा राष्ट्रिय मुक्ति पार्टीका […]
unnamed 1
दैलेख क्षेत्र नम्बर-२, नेकपा एमाले, लक्ष्मीप्रसाद पोखरेल, विशेष

दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ । यसअघि बाँके-२ र बझाङ-१ मा एमालेका उम्मेदवार विजयी बनेका थिए । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले […]
unnamed 1
नरेन्द्र मोदी, विशेष

नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा

२३ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा […]
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही २

सर्लाही-२ मा रास्वपाका महतो विजयी, महिन्द्र राय र राजेन्द्र महतो पराजित

भर्खरै सम्पन्न मतगणनामा महतोले ४२ हजार ५१२ मत सहित निर्वाचित भएका हुन् ।
unnamed 1
ज्ञानेन्द्र शाही, राप्रपा, विशेष

राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

२३ फागुन, काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे । राप्रपाको यो पहिलो जित हो ।
unnamed 1
विशेष, सर्लाही-१

सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की विजयी

२३ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ नीतिमा भण्डारी कार्की विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत […]
unnamed 1
अछाम-१, चुनाव २०८२, भीम रावल, विशेष

भीम रावलको राजनीतिक पुनरागमनमा ब्रेक

पाँच दशक लामो राजनीतिक यात्रापछि नयाँ दलबाट पुनरागमन गर्ने प्रयासमा रहेका रावलको यो चुनाव अन्ततः सफल हुन सकेन।
Scroll to Top