प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही २सर्लाही-२ मा रास्वपाका महतो विजयी, महिन्द्र राय र राजेन्द्र महतो पराजित २३ फाल्गुन २०८२ भर्खरै सम्पन्न मतगणनामा महतोले ४२ हजार ५१२ मत सहित निर्वाचित भएका हुन् ।