काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
मोरङ ५, विशेष

मोरङ-५ मा रास्वपा उम्मेदवार आशा झा विजयी

२३ फागुन, विराटनगर । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशा झा विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार झाले ३० हजार ४३४ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूल कुमार लालबानीले ९ हजार ४१५ मत […]
unnamed 1
कैलाली-५, प्रतिनिधिसभा निर्वाचन, रास्वपा, विशेष

कैलाली-५ मा रास्वपाका चन्द २० हजार मतान्तरले विजयी

चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।
unnamed 1
गणेश पराजुली, रास्वपा, विशेष, संविधान संशोधन

संविधान संशोधनबारे रास्वपा सांसद पराजुलीले के भने ?

उनले भनेका छन्, ‘हाम्रा लागि संविधान संशोधनभन्दा महत्त्वपूर्ण कुरा सुशासन कायम गर्नु हो ।’
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष, सप्तरी ४, सिताराम साह

सप्तरी ४ मा रास्वपाका सिताराम साह निर्वाचित

२३ फागुन, सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले […]
unnamed 1
डा. प्रकाशशरण महत, नुवाकोट–१, प्रतिनिधिसभा निर्वाचन, विशेष

नुवाकोट-१ मा कांग्रेसका प्रकाशशरण महतले लिए अग्रता

यसअघि यो क्षेत्रमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
unnamed 1
चितवन, नयाँ सरकार, बालेन, विशेष, सोविता गौतम

सोविता गौतमले भनिन्– बालेनकै नेतृत्वमा सरकार बन्छ

‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’
unnamed 1
गुल्मी १, विशेष

गुल्मी-१ मा सागर ढकालको फराकिलो जित, १४ हजारभन्दा बढी मतान्तर

२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ […]
unnamed 1
खडक बहादुर बुढा, जाजरकोट, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, शक्तिबहादुर बस्नेत

जाजरकोटमा हारे शक्ति बस्नेत, कांग्रेसका खडकबहादुर निर्वाचित

२३ फागुन, काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए । निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन् । यसैगरी नेकपा एमालेका […]
Scroll to Top