काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
जमानत जफत, प्रतिनिधि सभा निर्वाचन २०८२, बागलुङ, विशेष

बागलुङमा नेकपासँग गठबन्धन गर्दा पनि जोगिएन राजमोको जमानत

बागलुङलाई आफ्नो गढ ठान्ने राजमोले जमानत पनि जोगाउन सकेन । चित्रबहादुरको विरासत जोगाउन भन्दै नेपाल कम्युनिस्ट पार्टीसँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका कृष्ण प्रसाद अधिकारी चौथो स्थानमा रहे ।
unnamed 1
गणेश कार्की, प्रतिनिधि सभा निर्वाचन २०८२, मोरङ ३, रास्वपा, विशेष

प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे गणेश कार्की

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे । अहिले चुनाव जितेर उनी आफैं जवाफ दिने ठाउँमा पुगेका छन् ।
unnamed 1
जमानत जफत, प्रतिनिधि सभा निर्वाचन २०८२, रोल्पा, विशेष

रोल्पाका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत

जमानत जफत हुनेमा रोल्पामा आफ्नो संगठनको प्रभाव रहेको दाबी गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार समेत छन् ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, समानुपातिक मत

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।
unnamed 1
ज्ञानेन्द्रबहादुर कार्की, दीपककुमार साह, प्रतिनिधिसभा निर्वाचन, विशेष, सुनसरी-४

सुनसरी-४ मा पूर्व अर्थमन्त्री कार्कीलाई पराजित गर्दै रास्वपाका दीपककुमार साह विजयी

२४ फागुन, काठमाडौं । सुनसरी-४ मा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दीपककुमार साह निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनामा रास्वपा उम्मेदवार साहले ४२ हजार ७४१ मत प्राप्त गर्दै जित निकालेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्व अर्थमन्त्री कार्कीले १६ हजार ५८७ मतमा सीमित भए । यस्तै […]
unnamed 1
विशेष, समानुपातिक मत

समानुपातिकमा ६० लाख बढी मत गणना : यही अनुपात रहे कुन दलले कति सिट पाउलान् ?

प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ ।
unnamed 1
उच्चस्तरीय जाँचबुझ आयोग, जेनजी आन्दोलन, विशेष, सुशीला कार्की

कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

आयोगले जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका व्यक्तिको भूमिका र जिम्मेवारीको विश्लेषण गरेको छ ।
unnamed 1
ध्रुवराज राई, विशेष, शेरधन राई

शेरधनले महाधिवेशन प्रतिनिधि बन्नै रोके, दल बदलेर ध्रुवले हराइदिए

गत मंसिरमा सम्पन्न महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्न खोज्दा रोकिएका ध्रुवले अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका हेभिवेट नेता एवं सचिव शेरधन राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।
unnamed 1
जित-हार, प्रतिनिधिसभा निर्वाचन, मतान्तर, विशेष

यी ९ क्षेत्रमा भयो एक हजारमुनिको मतान्तरमा जित-हार

धेरै क्षेत्रमा ठुलो मतान्तरले विजयी हुँदा केही क्षेत्र भने थ्रिलर बनेका छन् । कसैले ४९ हजार बढी मतान्तरले जित्दा कसैले ५ मतान्तरले पनि विजयी भएका छन् ।
Scroll to Top