केपी शर्मा ओली, पुनर्जीवन, प्रतिनिधिसभा निर्वाचन, फागुन २१, विशेष, सुखानी हत्याकाण्डओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो २१ फाल्गुन २०८२ आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।