च्छाे राेल्पा, दाेलखा, दोलखा वेदिङ, प्रतिनिधिसभा निर्वाचन, विशेषदोलखा वेदिङ : कर्मचारी कुरेको कुर्यै, मतदाता आउँदै आएनन् २१ फाल्गुन २०८२ वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यस पटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहाल्ने बताएका हुन् ।