काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

विशेष – Packaages

Auto Added by WPeMatico

unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१४ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । […]
unnamed 1
जाँचबुझ आयोग, राष्ट्रिय समाचार, विशेष - Packaages, सिफारिस

जाँचबुझ आयोग प्रतिवेदन : भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे छिपछिपे अनुसन्धान

भदौ २३ र २४ का दुई घटनाबारे नेपालका राजनीतिक शक्तिहरू विभाजित छन् । अघिल्लो दिनको घटनामा संलग्नहरूको भूमिकाबारे विस्तृत विवेचना गरेको जाँचबुझ आयोग भोलिपल्टको घटनाबारे त्यो तहको गहिराइमा पुग्न सकेको देखिन्न ।
unnamed 1
जमानत जफत, प्रतिनिधिसभा सदस्य निर्वाचन, विनिता कठायत, विशेष - Packaages

जुम्लामा विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत

२५ फागुन, जुम्ला । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए। खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ […]
unnamed 1
निर्वाचन, भाइरल उम्मेदवार, विशेष - Packaages

फेसबुकमा ‘भाइरल’ उम्मेदवारले चुनावमा कति मत पाए ?

सामाजिक क्षेत्रबाट उदाएका धेरै उम्मेदवार विजयी हुँदा सामाजिक सञ्जालमा भाइरल केही उम्मेदवारलाई भने मतदाताले पत्याएनन् ।
unnamed 1
पार्टी अध्यक्षहरू, पार्टी सभापति, प्रतिनिधिसभा चुनाव, राष्ट्रिय समाचार, विशेष - Packaages

जसले हराए पार्टी सभापति र अध्यक्षहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरूले चुनाव हारेका छन् ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राजनीतिक दल, विशेष - Packaages, सुदूरपश्‍चिम

सुदूरपश्चिममा उत्साहित रास्वपा, रक्षात्मक कांग्रेस-एमाले-नेकपा

सुदूरपश्चिममा अप्रत्याशित सफलता हात पारेको रास्वपाले अहिले उत्साहित देखिएको छ, भने ठुला दल रक्षात्मक बनेका छन् ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, बर्दिया-२, विशेष - Packaages

बर्दिया-२ मा रास्वपाका पोखरेल निर्वाचित

आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पोखरेलले २९ हजार ६७८ मतसहित जित निकालेका हुन् ।
Scroll to Top