काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

विशेष – Packaages

Auto Added by WPeMatico

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने
केपी ओली पक्राउ, नेपाली कांग्रेस, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार, विशेष - Packaages

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो । जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय […]
‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’
महेश बस्नेत, राष्ट्रिय समाचार, विशेष - Packaages

‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’

अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ । यी तिनवटै बाटो हामी अपनाउँछौँ ।
ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङ, राष्ट्रिय समाचार, विशेष - Packaages

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन ।
पूर्वगृहमन्त्री रमेश लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?
केपी ओली पक्राउ, गौरीबहादुर कार्की, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्वगृहमन्त्री रमेश लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?

जेनजी आन्दोलनका क्रममा नागरिकहरूको ज्यान गएको अभियोगमा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन हो ।
ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।
पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनलाई बनाइएको छ ।
‘भूराजनीतिको प्रभावमा अघि बढेको गैरकानुनी गिरफ्तारी’
रमेश बडाल, राष्ट्रिय समाचार, विशेष - Packaages

‘भूराजनीतिको प्रभावमा अघि बढेको गैरकानुनी गिरफ्तारी’

त्यस्तो पूर्वाग्रही प्रतिवेदन कार्यान्वयन गर्ने नाममा जुन कामकारवाही गरियो, त्यसले राज्य मुठभेडको मनस्थितिमा गयो भन्ने देखिन्छ ।
पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु
रमेश लेखक, राष्ट्रिय समाचार, विशेष - Packaages

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्ताे बताएका हुन्। उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशाेध पूर्ण ढंगले मलाई पक्राउ गरेकाे छ। यसकाे राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’ मन्त्रिपरिषदकाे निर्णयबाट […]
नीलाम्बर आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन
निलाम्बर आचार्य, राष्ट्रिय समाचार, विशेष - Packaages

नीलाम्बर आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन

१४ चैत, काठमाडौं । संविधानविद् नीलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् । ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’ […]
ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात
राष्ट्रिय समाचार, विशेष - Packaages, सुधन गुरुङ

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा […]
Scroll to Top