काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

विशेष – Packaages

Auto Added by WPeMatico

बागलुङ-१ मा रास्वपाका खड्काको सुरुवाती अग्रता
प्रतिनिधिसभा निर्वाचन, बागलुङ-१, विशेष - Packaages

बागलुङ-१ मा रास्वपाका खड्काको सुरुवाती अग्रता

२२ फागु, बागलुङ । बागलुङ-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशील खड्काले प्रारम्भिक अग्रता लिएका छन् । काठेखोला गाउँपालिका–१ र बागलुङ नगरपालिका–१ को दुई हजार २५५ मत गणना गर्दा रास्वपाका खठ्काले अग्रता लिएका हुन् । खड्काले एक हजार १३८ मत ल्याउँदा नेपाली कांग्रेसका भीम श्रीसले ५२५ मत प्राप्त गरेका छन् । एमालेका हिराबहादुर केसीले ३४६  […]
जाजरकोटको प्रारम्भिक रुझानमा पछि परे शक्ति बस्नेत
जाजरकोट, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages

जाजरकोटको प्रारम्भिक रुझानमा पछि परे शक्ति बस्नेत

यो क्षेत्रमा नेपाली कांग्रेसका  खड्कबहादुर बुढाले १९८ मतसहित अग्रता लिएका छन् ।
सल्यानमा नेकपाका मल्लकाे सुरुवाती अग्रता
प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages, सल्यान

सल्यानमा नेकपाका मल्लकाे सुरुवाती अग्रता

८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।
काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), मुस्ताङ, विशेष - Packaages

काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।
दलका प्रतिनिधिसँग सहमति नजुट्दा बागलुङ–१ मा मतगणना ढिलाइ
प्रमुख समाचार (Home), बागलुङ-१, मतगणना, विशेष - Packaages

दलका प्रतिनिधिसँग सहमति नजुट्दा बागलुङ–१ मा मतगणना ढिलाइ

२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाइ भएको छ । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनीतिक दलहरूको माग भएका कारण अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । प्रत्येक मतदानस्थलको अलग–अलग गणना गर्नु पर्ने माग दलका प्रतिनिधिहरूको […]
दोलखाको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने
दोलखा, राष्ट्रिय समाचार, विशेष - Packaages

दोलखाको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने

२२ फागुन, दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । […]
काठमाडौं-४ मा अग्रता बढाउँदै रास्वपाका पुकार बम
काठमाडौं ४, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages

काठमाडौं-४ मा अग्रता बढाउँदै रास्वपाका पुकार बम

बमले ९ हजार ८२१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सिनाले २ हजार ७४४ मत प्राप्त गरेका छन् ।
सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages, सुर्खेत

सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी

२२ फागुन, सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार […]
काभ्रे – १ को मतगणना ११ बजेदेखि हुने
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages

काभ्रे – १ को मतगणना ११ बजेदेखि हुने

२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो । प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका गुणराज मुक्तान, नेकपा […]
Scroll to Top