प्रतिनिधिसभा निर्वाचन, बर्दिया-२, विशेष - Packaagesबर्दिया-२ मा रास्वपाका पोखरेल निर्वाचित २४ फाल्गुन २०८२ आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पोखरेलले २९ हजार ६७८ मतसहित जित निकालेका हुन् ।