काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
गोरखा बचत तथा ऋण सहकारी संस्था, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, हिनामिना

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर (डीबी) बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, स्वास्थ्य परीक्षण

श्रमिकको स्वास्थ्य परीक्षणमा एकाधिकार तोड्ने सरकारी निर्णयलाई गन्तव्य मुलुकले मान्यता देलान् ?

मलेसिया सरकारले नेपालका ३६ वटा संस्था र साउदी अरेबिया, ओमान तथा बहराइनलगायतले ‘गाम्का’ अन्तर्गतका ३० वटा संस्थाबाट गरिएको परीक्षणलाई मात्रै स्वीकार गर्छन् । सरकारले यस्तो एकाधिकार तोड्ने त भन्यो तर कार्यान्वयनमा आशंका छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

२० चैत, काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ । यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही […]
unnamed 1
एक चिस्यान केन्द्र, एक पालिका, पूर्वाधार–लगानी, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, रास्वपा, विजनेश होम, विजनेश-फिचर, शीतभण्डार

खेत बाँझै, ‘एक पालिका, एक चिस्यान केन्द्र’ घोषणाले के हुन्छ ?

कतै भवनका संरचना बनेर पनि वर्षौंदेखि सञ्चालनमा आएका छैनन् भने कतै अनुदान लिएर जगमात्र खनेका संरचना अहिले झाडीमा परिणत भएका छन् ।
unnamed 1
दीपक भट्ट, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

के कसुरमा पक्राउ परेका हुन् व्यवसायी भट्ट ?

हिमालयन रिइन्स्योरेन्स तथा अन्य पब्लिक कम्पनीका सहायक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले केही समयदेखि अनुसन्धान गरिरहेको स्रोतले बतायो ।
unnamed 1
नेपाल एयरलाइन्स, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

नेपाल एयरलाइन्सले शुक्रबारदेखि ३ दिन दुबई र दमाममा विशेष उडान गर्ने

१९ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्ने भएको छ । शुक्रबारदेखि ३ दिनसम्म (३ देखि ५ अप्रिलसम्म) विभिन्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने भएको हो । पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउनका लागि विशेष उडान गर्न लागिएको हो । भोलि ३ अप्रिलमा […]
unnamed 1
ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ

विद्युत् खरिद सम्झौता र अनुमतिपपत्रबारे अध्ययन गर्न २ समिति गठन

१९ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्य सम्पादनलाई नतिजामुखी, पारदर्शी एवम् जवाफदेही बनाउन बिहीबार दुई उच्चस्तरीय समिति गठन गरेका छन् । यी समितिले विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिनेछ । मन्त्रालयका सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा गठित ६ सदस्यीय एउटा समितिले पीपीएबारे अध्ययन गर्नेछ […]
unnamed 1
अटो, काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । […]
unnamed 1
आज सुनचाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

१९ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ […]
unnamed 1
निरन्तर ओरालो, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानीकर्ता, विजनेश होम, विजनेश-फिचर, सेयर बजार

सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ?

एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।
Scroll to Top