काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
एफडफआई, प्रत्यक्ष वैदेशिक लगानी, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

तेस्रो त्रैमाससम्म ४१ अर्ब ७९ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

३ वैशाख, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षमा तेस्रो त्रैमासिक अवधिसम्म ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् भने सो रकम बराबरको लगानी स्वीकृत गरिएको छ । यस अवधिमा अटोमेटिक रुटबाट ४ अर्ब ९ करोड र अप्रुभल रुटबाट […]
unnamed 1
कर्पोरेट, जगदम्बा होल्डिङ्स, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

जगदम्बा होल्डिङ्सले भन्यो : कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ

अध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा क्रममा पक्राउ परेपछि जगदम्बा होल्डिङ्सले भन्यो : अनुसन्धान जारी छ, अन्तिम न्यायिक निर्धारण भइसकेको छैन, त्यसैले हतारमा निष्कर्ष ननिकालिदिनुहोला
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, लघुवित्तको आम्दानी, विजनेश होम

न्यून ब्याजदरले बढ्यो लघुवित्तको आम्दानी, सुध्रिएन खराब कर्जा

२ वैशाख, काठमाडौं । वित्तीय प्रणालीमा घट्दो ब्याजदरले लघुवित्त वित्तीय संस्थाहरूको आम्दानी बढेको छ । लघुवित्त वित्तीय संस्थाको असुली समस्यामा सुधार आएर नभई ब्याज खर्च घट्दा आम्दानी बढेको हो । बैंक तथा वित्तीय संस्थाबाट निश्चित सापटी लिइ ग्रामीण अर्थतन्त्रमा लगानी गर्ने लघुवित्तलाई ब्याजदर घट्दा फाइदा भयो । तर, ती संस्थाले लगानी गरेको कर्जा असुली नहुने […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

फेरि ३ लाख नाघ्यो सुनको भाउ

२ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय […]
unnamed 1
फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सीमा, सुन, हाई-प्रोफाइल

सुन राख्ने सीमा नहुँदा थुपार्दै ‘हाई प्रोफाइल’

घरजग्गा र सेयर खरिद गरेर राख्न कानुनी सीमा भए पनि सुनको हकमा त्यस्तो छैन । त्यसले पनि उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरणमा सुन हिस्सा ठूलो देखिने गरेको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विदेशी मुद्रा, विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको भाउ

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
unnamed 1
कार्यदल गठन, बिजनेस विशेष, मेन स्टोरी, रोजगार, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विजनेश होम, विजनेश-फिचर, श्रम, स्थायी प्रवृत्ति

श्रम सुधार्न बन्छन् कार्यदल, हुँदैन कार्यान्वयन

मन्त्रीपिच्छे नयाँ कार्यदल बनाउने परिपाटीले सुधारको भ्रम सिर्जना गरेको र वास्तविक सुधार भने कार्यान्वयनमै निर्भर हुने गरेको श्रम विज्ञ बताउँछन् ।
unnamed 1
उत्पादन र बिक्री, उद्योग/वाणिज्य, किरा परेको बदाम, पूर्ण रोक, प्रमुख समाचार (Home), बागमती स्वीट्स, बिजनेस विशेष, मिठाई पसल, विजनेश होम

बागमती स्वीट्सको मिठाइमा किरा परेको बदाम प्रयोग, उत्पादन र बिक्रीमा पूर्ण रोक

अनुगमन क्रममा बागमती स्वीट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको अवस्था अत्यन्तै दयनीय र असुरक्षित पाइएको छ ।
unnamed 1
दुई साताका उपलब्धि, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ

ऊर्जा मन्त्रीले सार्वजनिक गरे चैत महिनाको उपलब्धि

१ वैशाख, काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यकाल सम्हालेको दुई सातामा (चैत महिनामा) गरेका कामको विवरण सार्वजनिक गरेका छन् । यसबीचमा मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधार कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको उनको कार्यविवरणमा उल्लेख छ । सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सुशासन इकाइ गठन गरिएको समेत उनले […]
Scroll to Top