काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मिस नेपाल, मेन स्टोरी

‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने

काठमाडौं । यसवर्ष आयोजना हुने ‘मिस नेपाल २०२६’ को संस्करणबाट ‘मिस अर्थ’ विधालाई हटाइएको छ । ३० वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले यस्तो निर्णय लिएको हो । संस्थाले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएको छ । निर्देशक प्रमोद कंशाकारले ‘मिस अर्थ’ समावेश नहुने बताए । उनका अनुसार यसवर्ष वल्र्ड, कोस्मो र […]
unnamed 1
निर्वाचन प्रहरी, मेन स्टोरी

काठमाडौंका निर्वाचन प्रहरीको बिदाइ (तस्वीरहरू)

२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् । २१ फागुनमा सम्पन्न भएको निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, मेन स्टोरी, व्यापारिक अनुसन्धान

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान

२८ फागुन, काठमाडौं । अमेरिकाले भारत र चीनसहित आफ्ना केही प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गरेको जनाएको छ । गत महिना सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न देशमाथि लगाएका केही ट्यारिफ (आयात कर)लाई खारेज गरिदिएको थियो । त्यसपछि अमेरिकाले नयाँ कदमका रूपमा यो अनुसन्धान अघि बढाएको हो […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, मध्यपूर्व तनाव, मयूरी नारी, मेन स्टोरी, समुद्री जहाज, स्ट्रेट अफ होर्मुज

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ‘स्ट्रेट अफ होर्मुज’मा आक्रमणमा परेको हो । यो जहाज भारतको गुजरात आउँदै थियो ।
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान

आज पनि देशभर बादल, थोरै स्थानमा वर्षाको सम्भावना

२८ फागुन, काठमाडौं । आज देशैभर साधारणतया र आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ । देशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कालो वर्षा, मेन स्टोरी

इरानमा भएको ‘कालो वर्षा’ के हो र यो कति घातक छ ? के हो ‘कालो वर्षा’ ?

तेहरानमा आगामी दिनहरूमा पुनः वर्षा हुनुका साथै तीव्र हावा चल्ने सम्भावना छ। यसले प्रदूषक तत्त्वहरूलाई फैलाउन र हावाबाट पखालेर तल ल्याउन मद्दत गर्न सक्छ। तर, यसको अर्थ तेहरानमा प्रदूषणको खतरा पूर्ण रूपमा समाप्त हुनेछ भन्ने होइन।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, एङ्ग्लो-अफगान युद्ध, मेन स्टोरी

एङ्ग्लो-अफगान युद्ध : साम्राज्यहरूको चिहान

डा. विलियम ब्राइडनको टाउकोमा तरबारको गहिरो चोट थियो । उनलाई सोधियो, ‘बाँकी सेना कहाँ छ?’, उनले भने, ‘म नै बाँकी सेना हुँ।’ १६ हजार ५०० को विशाल फौजबाट बाँचेर गन्तव्यमा पुग्ने उनी एक मात्र युरोपेली थिए।
unnamed 1
'क्वाड्रपल टेस्ट', मेन स्टोरी, स्वास्थ्य (Health), हेल्थ फिचर, हेल्थ मेन स्टोरी

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।
unnamed 1
खाना, खालीपेट, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खानु हुँदैन । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ ।
unnamed 1
दलित अधिकार, मेन स्टोरी

दलित अधिकारकर्मीद्वारा काठमाडौंमा खबरदारीसहित प्रदर्शन

२७ फागुन, काठमाडौं । दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरुले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा खवरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् । […]
Scroll to Top