अडिट फर्म अर्न्स्ट एन्ड योङ, क्रिकेट, खेलकुद, मेन स्टोरीअस्वभाविक उपेक्षामा अर्जुन कुमाल २८ फाल्गुन २०८२ नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् ।