काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
अर्जुननरसिंह केसी, गगन थापा, मेन स्टोरी

गगनको राजीनामाबारे केसी- बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने […]
unnamed 1
प्रदर्शन, मेन स्टोरी

माइतीघरमा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

६ चैत, काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीका सञ्चालकहरूको तस्वीर समेत टाँसेर तयार पारिएको ब्यानर बोकेका छन् । ‘सबै बचत फिर्ता गर’, ‘सञ्चालकको प्रवृत्ति अनुसार कारबाही गर्ने विधान बनोस्’, ‘विगत ४५ महिना देखिको आन्दोलन जारी छ’, लगायतका […]
unnamed 1
कैलाली, मेन स्टोरी, सशस्त्र प्रहरी

खक्रौला बीओपीमा डीएसपीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

६ चैत, धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका—९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो । कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले […]
unnamed 1
बिजनेस विशेष, मार्केट, मेन स्टोरी, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो  ३ लाखमुनि

६ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, चीन, मल अभाव, मेन स्टोरी

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट

६ चैत, काठमाडौं । चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजरायल र इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ। मध्य मार्चमा, बेइजिङले नाइट्रोजन-पोटासियम मलको मिश्रण र केही फस्फेटका प्रकारहरूको निर्यातमा प्रतिबन्ध लगाएको स्रोतले रोयटर्सलाई बताएको […]
unnamed 1
मेन स्टोरी, विश्व भँगेरा दिवस

आजको दिन प्यारा भँगेराहरूका लागि

विश्व भँगेरा दिवसको शुभकामना सहित आग्रह छ– मानव जातिसँग जोडिएको यो चरालाई हाम्रो सहायताको आवश्यकता छ र हामीले आफ्नो घर–आँगनमा उनीहरूको लागि वासस्थान बनाइदिन सके शायद उनीहरूसँगको १२००० वर्ष पुरानो सम्बन्ध कायम राख्न सकिन्थ्यो कि?
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान, हावाहुरी

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।
unnamed 1
प्रधानमन्त्री, मेन स्टोरी

नयाँ प्रधानमन्त्रीको शपथ १३ गते, मन्त्रिपरिषद्‌बारे छलफल थालियो

रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार, बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्नेगरी रास्वपा अघि बढेको हो ।
unnamed 1
आयल निगम, उद्योग/वाणिज्य, उद्योगी, उपभोक्ता, ग्याँस, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विजनेश-फिचर

ग्यास ल्याउन नसक्ने आयल निगम र उद्योगी, दोषजति उपभोक्तालाई

सिलिन्डर सीमा तोक्ने, रेकर्ड राख्ने र बजारमा भएका अतिरिक्त सिलिन्डर फिर्ता गराउने सामान्य तर प्रभावकारी कदम चाल्नबाट आयल निगमलाई कसले रोकेको थियो ?
unnamed 1
पर्यटन विभागले, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, हिमाल आरोहण

वसन्त ऋतुमा हिमाल आरोहण व्यवस्थित बनाउन विभागको ९ बुँदे परिपत्र

५ चैत, काठमाडौं । वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र गरेको छ । विभागले हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तीमा २ दिन अघि पर्वतारोहण सम्बन्धी नियमावली, २०८२ (छैटौं संशोधन) को अनुसूची–१ बमोजिमको विस्तृत विवरण भरेको निवेदन पेश गर्न भनेको छ । आरोहण अनुमति […]
Scroll to Top