काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, मेन स्टोरी, होर्मुज स्ट्रेट

इरान जापानी जहाजलाई होर्मुज स्ट्रेटको मार्ग दिन तयार

७ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग […]
unnamed 1
मेन स्टोरी, रक्षा बम

कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन्- मेरो हातमा रगत लागेको छ ?

७ चैत, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलन जाँचबुझ आयोगकव प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी छन् । गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन । जेनजी आन्दोलनका घाइतेका परिवारले माइतीघर पुगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आयोगको प्रतिवेदन […]
unnamed 1
मेन स्टोरी, हेलिकप्टर दुर्घटना

खोटाङ हेलिकोप्टर दुर्घटना : ‘हेलिकोप्टर उचालेर च्यापिएका मान्छे निकाल्यौं’

७ चैत, खोटाङ । भूपू युके लाहुरे डाकमणि राईकी श्रीमती मनलक्ष्मीको यूकेमा गत फागुन ७ गते मृत्यु भयो । श्रीमतीको शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने पारिवारिक सल्लाह अनुसार डाकमणि छोराछोरी र आफन्त लिएर गाउँ आउँदै थिए । गाउँमा दाजुभाइ, छरछिमेक तथा नजिकका आफन्तलाई अन्तिम संस्कारका लागि हेलिकोप्टरबाट आउँदै गरेको खबर थियो । डाकमणिको गाउँ […]
unnamed 1
इरानी तेल, मेन स्टोरी

इरानी तेलमा अमेरिकाले लगाएको प्रतिबन्ध अस्थायी रूपमा खुला

७ चैत, काठमाडौं । अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । यो तेल अहिले समुद्रमा छ । जसलाई बढीभन्दा बढी देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ । अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै […]
unnamed 1
ईद उल फित्र, मेन स्टोरी

आज ईद उल फित्र पर्व मनाइँदै

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।
unnamed 1
मेन स्टोरी, शपथ, संसद्

चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन् । उनी ७८ वर्षका भए ।
unnamed 1
उपभोक्ता समिति, गठबन्धन सरकार, मधेश सरकार, मेन स्टोरी

बदनाम उपभोक्ता समिति ब्युँताउने तयारीमा मधेश सरकार

मन्त्रालय र मातहतका निकायमा उपभोक्ता समितिबाट काम हुने योजनाको चिठी हात पार्न सांसद, बिचौलिया र निकटस्थ कार्यकर्ताहरूको दौडधुप सुरु भइसकेको छ । 
unnamed 1
मेन स्टोरी, वर्षा

हावाहुरीसहितको वर्षाले काठमाडौं पनि अस्तव्यस्त

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन काठमाडौंमा सक्रिय भएको हो । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लुम्बिनीका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी र वर्षा भएको थियो । काठमाडौंमा पनि हावाहुरीसहित वर्षा भएको हो । बादल र हावाहुरीका कारण लुम्बिनीमा दिउँसै […]
Scroll to Top