काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
मेन स्टोरी, रवि लामिछाने, रास्वपा, सुकुमवासी

रविलाई रास्वपा सांसद मगरले सोधिन्– सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?

८ जेठ, काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा मा गरेकी छिन् । शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा भाग लिँदै सांसद मगरले मगरले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् । ‘प्रदेशगत समस्याहरूबारेमा सभापतिसँग छलफल […]
unnamed 1
डा. स्वर्णिम वाग्ले, मेन स्टोरी

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले

८ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले वर्तमान मोडालिटीमा स्वास्थ्य बिमा कार्यक्रम दिगो बन्न नसकेको बताउँदै यसलाई पुनर्संरचना गरेर अघि बढाउने गरी तयारी भइरहेको बताए । उनका अनुसार गत वर्ष स्वास्थ्य बिमाका […]
unnamed 1
निर्माण क्षेत्र, पूर्वाधार विकास समिति, मूल्यवृद्धि, मेन स्टोरी, सुनिल लम्साल

निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो : मन्त्री लम्साल

८ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए । निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कक्रोच जनता पार्टी, नयाँ भाषा, मेन स्टोरी, राजनीति

‘कक्रोच जनता पार्टी बदलिएको युगको नयाँ भाषा हो’

‘तानाशाह सरकारहरू सबैभन्दा बढी चुट्किलाहरूसँग डराउँछन्। जुन सरकारले चुट्किला सुन्न सक्दैन, ऊ आफैँ एउटा चुट्किला बन्न पुग्छ। यदि प्रतिबन्ध नलगाइएको भए, सायद यो रिस पोखिएर शान्त हुन्थ्यो होला, तर अब यो कुरा धेरै टाढासम्म पुग्नेछ।’
unnamed 1
मेन स्टोरी, रवि लामिछाने, रास्वपा

रवि लामिछानेले आज कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै 

८ जेठ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् । रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि छलफल सुरू हुने […]
unnamed 1
। नेपाली कांग्रेस, अन्तर्वार्ता, कांग्रेस विवाद, डा. प्रकाशशरण महत, मेन स्टोरी

‘निष्पक्ष महाधिवेशन र बृहत्तर एकताका लागि साझा संयन्त्र बन्नुपर्छ’

नेपाली कांग्रेसलाई मजबुत, शक्तिशाली, अग्रणी पार्टी बनाउने हो भने सबै पक्ष एक ठाउँमा उभिन जरुरी छ । एक ठाउँ उभिने भनेको हामीले जे–जे भन्यो, त्यही–त्यही मान, त्यो भयो भने पार्टी एक भइहाल्छ भन्ने होइन ।
unnamed 1
कोशी प्रदेश, नीति तथा कार्यक्रम, मेन स्टोरी

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सक्षम छाेरीदेखि कचनकवल-सगरमाथा सडकसम्म

कचनकवल नेपालको होचो स्थान हो । नेपालको होचो स्थानबाट संसारकै अग्लो स्थानसम्म सडक पूर्वाधार, रेल र सुरुङ मार्ग निर्माणको अध्ययन संघीय सरकारको समन्वयमा हुनेछ ।
unnamed 1
मेन स्टोरी, लुम्बिनी, लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश : उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

७ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र […]
unnamed 1
एलिफेन्ट्स इन द फग, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

‘एलिफेन्ट्स इन द फग’ : समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका किन्नरहरूको कथा

‘एलिफेन्ट्स इन द फग’ केवल एउटा फिल्म मात्र होइन, अहिलेको सामाजिक यथार्थसँग जोडिएको गहिरो टिप्पणी पनि हो ।
unnamed 1
बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम, विद्युत् नियमन आयोग

विद्युत् नियमन आयोगमा अध्यक्षसहित रिक्त पदाधिकारी नियुक्ति गर्न आवेदन खुला

७ जेठ, काठमाडौं । खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन खुलाएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको […]
Scroll to Top