नेकपा एमाले, महाधिवेशन, राष्ट्रिय समाचार, हस्ताक्षर अभियानएमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान २२ चैत्र २०८२ नेतृत्व परिवर्तनको दबाबमा रहेको नेकपा एमालेभित्र विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान पनि शुरू भएको छ ।