ब्याण्ड, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, संगीतसंगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो ४ बैशाख २०८३ उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।