आशा भोस्ले, नारायण गोपाल, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचारनारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य २९ चैत्र २०८२ फिल्ममा महिला स्वरका लागि आशा भोसले निश्चित भइसकेकी थिइन् । भोसले र नारायण गोपालको भेट स्टुडियोमै भएको थियो ।